Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

मकवानपुरमा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

अविरल वर्षाका कारण मकवानपुरमा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान करिब १०ः३० बजे इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट पहिरो खसेको हो। पहिरोका कारण सडक खण्ड अहिले पूर्ण रूपमा अवरुद्ध रहेको छ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध

अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

    हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको समयमा इन्द्र सरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.