Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

नारायणकाजी श्रेष्ठले सरकारमाथि भद्दा निरंकुशताको आरोप लगाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारले लोकतान्त्रिक प्रणाली र संविधानप्रदत्त मौलिक अधिकारमाथि आक्रमण गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै पुनः निरंकुशता व्यहोर्नुपरेको उनको भनाइ छ। पत्रकारमाथिको धरपकडको भर्त्सना गर्दै उनले यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstNepal Press logoNepal Press

सरकारमाथि नारायणकाजीको आरोप- निर्वाचित सरकारबाटै भद्दा निरंकुशता थोपरियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारले लोकतान्त्रिक प्रणाली र संविधानप्रदत्त मौलिक अधिकारमाथि आक्रमण गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै पुनः निरंकुशता व्यहोर्नुपरेको उनको भनाइ छ। नेपालले लामो बलिदानपूर्ण संघर्षमार्फत निरंकुशतन्त्र परास्त गरी आफ्नै मौलिकताको लोकतन्त्र स्थापना गरे पनि अहिले निर्वाचित सरकारबाटै निरंकुश व्यवहार भइरहेको बताए। पत्रकार पक्राउ गर्ने, […]

Coverage

1 more headline since

  1. पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता

    उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.