Skip to content
kchakhabarehकेखबर
All topics
PersonpoliticianQ947445

Narayan Kaji Shrestha

नारायण काजी श्रेष्ठ

Senior leader of CPN (Maoist Centre); former Deputy Prime Minister; known as Prakash.

0headlines today
4in 7 days
5stories
14publishers
NE onlyLast seen 1d ago
Top stories

Multi-publisher coverage mentioning नारायण काजी श्रेष्ठ

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. प्रदेश सरकार फेरबदलबारे नारायणकाजी: कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन

      काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको करिब एक वर्षपछि प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय भएको बताएका छन्। उनले कांग्रेस एमालेको कारणले प्रदेश सरकार फेरबदलको स्थिति आएको भन्दै सहभागिताको निम्ति पार्टी अग्रसर नहुने बताए। उनले कांग्रेस र एमालेले नै बाँकी समय सरकार सञ्चालन गर्न आग्रह गर्दै पार्टी सरकार फाल्ने र बनाउने खेलमा नलाग्ने बताए। यी […]

  2. Older
    1. प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ

      काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अहिले प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद भएको बताएका छन् । नेता श्रेष्ठले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेपाली कांग्रेस र नेकपा

      Ratopati logoRatopatiPrivatestory2 publishers
    2. विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

      काठमाडौँ– पूर्वउपप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब ७:३० बजे कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको छ। अस्पताल पुगेर नेता श्रेष्ठले […]

    3. विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

      काठमाडौँ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे

      Ratopati logoRatopatiPrivatestory3 publishers
    4. सुकुम्बासी होल्डिङ सेन्टरमा जेनजी अभियानीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

      भूमिहीन, सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानीहरूमाथि प्रहरीले धरपकड गरेको भन्दै विरोध प्रदर्शन भएको छ।

      Setopati logoSetopatiPrivatepolitics8 publishers
    5. कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

      २८ असार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र […]

    6. कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको माग

      नेपाल महिला एकता समाजले कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपिट, बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    7. जेनेजी अभियानका अभियन्तामाथि दमन भएको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालको आपत्ति

      महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका बाढी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न गएका जेनेजी अभियानका अभियन्तामाथि भएको कुटपिट र पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    8. माजिदसहितका अभियन्ता पक्राउ परेको विषयमा नारायणकाजीको आपत्ति

      काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन । कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका […]

    9. होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग

      काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी मुभमेन्ट एलाइन्स’ ले घोर आपत्ति

      Ratopati logoRatopatiPrivatestory8 publishers
    10. जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग

      काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको

      Ratopati logoRatopatiPrivatestory8 publishers
    11. जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति

      काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपिट तथा धरपकडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा माजिद

      Ratopati logoRatopatiPrivatestory8 publishers
    12. आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेट्न बर्न अस्पताल पुगे गगन थापा

      नेपाली कांग्रेसका नेता गगन थापा उपचाररत विवेक मण्डललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।

    13. नेपाल सरकारले दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिनुलाई सामान्य मान्न सकिन्न : श्रेष्ठ

      उनले सामाजिक सञ्जालमार्फत सरकारको परराष्ट्र नीतिमाथि प्रश्न गर्दै यसले नेपालको परम्परागत स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिबाट विचलन हुने संकेत देखिएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    14. सरकारकै अनुमतिमा दलाइ लामाको जन्मोत्सव मनाइएको भन्दै नारायणकाजीको आपत्ति

      पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर आशंका व्यक्त गर्दै सरकारलाई चेतावनी दिएका छन् ।

    15. दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

      २५ असार, काठमाडौं । नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता […]

    16. खाण र टोपबहादुर दोषी ठहरभएपछि पूर्वगृहमन्त्री श्रेष्ठले भने : अन्य व्यक्ति पनि शंकाको घेरामा छन्

      काठमाडौँ- नेकपाका नेता एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो […]

    17. परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकार नेपालको असंलग्न परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता

      Ratopati logoRatopatiPrivatestory4 publishers
    18. नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसलालाई स्वागत गर्दै बाँकी शंकास्पद व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
    19. भुटानी शरणार्थी प्रकरणमा कैयौँ व्यक्ति शंकाको घेरामा छन्, थप अनुसन्धान गरियोस् : पूर्वगृहमन्त्री श्रेष्ठ

      काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले […]

    20. राहदानी छपाई प्रकरणः अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग लियो बयान

      काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोग स्रोतले जानकारी दिएको हो । पुष्कमल दाहाल ‘प्रचण्ड’को

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    21. पासपोर्ट खरिद प्रकरण : नारायणकाजीसँग अख्तियारले लियो बयान

      ६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिइन् । त्यतिबेला भेरियसनमा पासपोर्ट खरिदको ठेक्का पुरानै कम्पनीलाई निरन्तरता दिने भनी निर्णय भएको थियो ।

    22. राहदानी छपाइ प्रकरण : नारायणकाजी श्रेष्ठसँग आयोगले लियो डेढ घण्टा बयान

      राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।श्रेष्ठसँग शुक्रबार झन्डै डेढ घण्टा बयान लिइएको आयोग स्रोतले जानकारी दियो ।बयानका क्रममा श्रेष्ठले यस विषयमा आफूलाई केही पनि थाहा नभएको जवाफ दिएका थिए ।राहदानी छपाइका लागि भएको ठेक्कामा अनियमितता भएको भन्दै आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि आयोगले बयानक

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    23. राहदानी छपाइ प्रकरण : अख्तियारले लियो नारायणकाजी श्रेष्ठसँग बयान

      विद्युतीय राहदानी छपाइ अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग बयान लिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    24. राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

      काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोगका एक पदाधिकारीले रातोपाटीसँग बताए । अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग बयान लिएका

      Ratopati logoRatopatiPrivatestory5 publishers
    25. भारतीय नीतिले चिया उद्योग संकटमा परे, सरकारले वार्ता गरोस्: नारायणकाजी श्रेष्ठ

      काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योग बन्द हुन थालेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भनेका छन्,‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक […]

    26. चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न नारायणकाजीको अनुरोध

      काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भारतको नीतिका कारण नेपाली चिया उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। उनले यस […]

    27. बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह

      काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भारतले लिएको नीतिका

      Ratopati logoRatopatiPrivatestory3 publishers
    28. ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता

      Ratopati logoRatopatiPrivatestory31 publishers
    29. प्रधानमन्त्रीको ‘सीमा मिचिएको’ अभिव्यक्तिप्रति महिला संघको आपत्ति

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल महिला संघले आपत्ति जनाएको छ। संघकी अध्यक्ष मीनाकुमारी खरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गर्दै

      Ratopati logoRatopatiPrivatestory31 publishers
    30. प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ : एमाले

      काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु

      Ratopati logoRatopatiPrivatestory31 publishers
    31. नियतबस प्रधानमन्त्रीले सीमाको सम्बन्धमा बोलेको भए पदबाट राजीनामा दिनुपर्छ : एमाले

      काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा सिमाका सम्बन्धमा व्यक्त गरेको धारणाबारे माफी माग्नुपर्ने बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले गल्तीबस नेपालले

      Ratopati logoRatopatiPrivatestory31 publishers
    32. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले गण्डकीको आपत्ति

      पोखरा । नेकपा एमाले गण्डकीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको आरोप लगाएका छन् । प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभाको

      Ratopati logoRatopatiPrivatestory31 publishers
    33. प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती छ, संसद्‍मा माफी माग्नुपर्छ: नेता थपलिया

      हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन् । उनले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको नेपाल–भारत सीमाका सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको बताए । बागमती

      Ratopati logoRatopatiPrivatestory31 publishers
    34. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विमति

      काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाहबाट आइतबार प्रतिनिधसभामा व्यक्त केही विषयप्रति विमति जनाएको छ ।पार्टी महासचिव शङ्कर पोखरेलले आज...

    35. छापामार शैलीमा संसद छिरेर हचुवामा बोल्न मिल्दैन: सांसद महर

      नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics31 publishers
    36. प्रधानमन्त्रीकाे राजीनामा माग्दै एमालेकाे विराेध प्रदर्शन, तस्बिरहरू

      काठमाडौँ । नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले साेमबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको

      Ratopati logoRatopatiPrivatestory31 publishers
    37. सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

      काठमाडौं– नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा […]

    38. प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

      काठमाडौँ– नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो। उनीहरुले ‘सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दाबाद, नेपालको सीमा रक्षा गर’ लगायतका नारा […]

    39. एमालेले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा, जनतासँग माफी माग्न आग्रह

      नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि प्रधानमन्त्री शाहले मार्ग प्रशस्त गर्नुपर्ने एमालेको भनाइ छ ।यतिमात्र होइन एमालेले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद् र नेपाली जनतासँग माफी माग्न माग गरेको छ ।प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपालको सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत, गैरजिम्मेवार र कूटनीतिक रूपमा अक्षम

      Lokaantar logoLokaantarPrivatestory31 publishers
    40. सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

      काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वाला द्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवारपूर्ण रहेको, साथै नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र

      Ajako Artha logoAjako ArthaPrivatestory31 publishers
    41. प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग

      काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको उल्लेख गरेका छन् । पार्टीले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ। ज्वालाले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमावर्ती […]

    42. प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत छ, जनतासँग माफी माग्नुपर्छ : एमाले

      नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics31 publishers
    43. प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको भर्त्सना, माफी माग्न माग

      काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाहले संघीय संसद्‌मा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले केन्द्रीय कार्यालयले जारी गरेको प्रेस

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers
    44. प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only31 publishers
    45. बालेनले संसद् र जनतासँग माफी माग्नुपर्छ : एमाले

      काठमाडौं । नेकपा (एमाले) ले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ। एमालेले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र नेपाली जनतासँग बालेनले माफी माग्नुपर्ने समेत बताएको

      Ratopati logoRatopatiPrivatestory31 publishers
    46. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only31 publishers
    47. प्रचण्ड नेतृत्वको नेकपाले भन्यो- सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण

      काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै घोर

      Global Aawaj logoGlobal AawajPrivatearchives31 publishers
    48. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (माओवादी) को आपत्ति, आज देशव्यापी मशाल जुलुस गर्ने

      काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध

      Ratopati logoRatopatiPrivatestory31 publishers
    49. प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपाको आपत्ति

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only31 publishers