
बालेन सरकारको सर्वसत्तावादी कार्यले देशको छवि खराब भयो: सुदन किराँती
काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले गैरकानुनी ढंगबाट नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी लगायत पत्रकारमाथि गरिएको धरपकड निन्दनीय रहेको बताएका छन् । ’गैरकानुनी ढङ्गले नेपाल प्रेसका पत्रकार विश्वमणी सुबेदी लगायतका पत्रकारलाई धरपकड गर्ने र समाचारको श्रोत खुलाउन दबाब दिने सरकारको पञ्चायती शैलीप्रति घोर निन्दा गर्दछु,’ किरातीले सामाजिक संजालमा लेखेका छन्, ‘बालेन सरकारको […]
