नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी!
अमेरिकी प्रविधि कम्पनी एप्पल फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। पहिलो पटक फोल्डएबल आइफोन बजारमा ल्याएको एप्पलको नयाँ उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ। एआईमा ठूलो लगानी गरिरहेका कम्पनीको प्रतिफलप्रति लगानीकर्ता किन चिन्तित छन्।
