Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

दाङको बड्कापथ सिँचाइ आयोजनाको ७० प्रतिशत काम सम्पन्न

दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आयोजनामा राप्ती नदीमा साइड इन्टेक संरचना, १७ किमी मूल नहर र ५४ वटा साना–ठूला संरचना निर्माण भइरहेका छन् । हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाले हालसम्म ६१० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याएको छ ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

दाङ । दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका

story2 publishers
Coverage

1 more headline since

  1. बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

    तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आयोजनाको मुहान राप्ती नदीमा एउटा साइड इन्टेक संरचना, १७ किमी मूल नहर, ५४ वटा साना-ठूला […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.