Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा पहिरो, स्थानीयका घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा पहिरो खसेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो, जसले मान्मा बजारको मुख्य सडक र एक स्थानीयको घरमा क्षति पुर्‍याएको छ । निर्माणाधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन् ।

3 publishers · 3 headlines · developing over 49 min
Broke firstRatopati logoRatopati

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो । पहिरो खस्दा मान्मा बजारको मुख्य

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. सरकारको भवन, जनताको घरमा क्षति र जोखिम (तस्बिर)

    कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ ।

  2. सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

    कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो । पहिरो खस्दा मान्मा बजारको मुख्य सडक र उक्त घर नै भासिएको थियो । निर्माणाधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.