Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताए । उनले न्यायाधीशको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत अघि बढ्नुपर्ने धारणा राखे । यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको बेला आएको हो ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताए । उनले

story2 publishers
Coverage

1 more headline since

  1. एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने दाबी गरेका छन । उनले न्यायालयमा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताए । उनले न्यायालयको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत अघि बढ्नुपर्ने पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय […] The post एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.