Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

माइतीघरमा धर्नारत दलित पक्षलाई धर्ना अन्त्य गरी संवादमा आउन मन्त्रालयको आह्वान

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छलफलमा आउन आह्वान गरेको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो। यो आह्वान कात्तिक १५ गते आइतबार गरिएको हो।

TopicsKathmandu
3 publishers · 4 headlines · developing over 11 hours
Broke firstNagarik News logoNagarik News

धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।...

politics4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. माइतीघरको धर्ना अन्त्य गर्न मन्त्रालयको आह्वान, दीपा नेपालीको प्रश्न : आह्वान हो कि धम्की ?

    सरकारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका पक्षलाई धर्ना अन्त्य गरेर संवादमा आउन आह्वान गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. दलित समुदायका धर्नारत पक्षलाई संवादमा आउन मन्त्रालयको आह्वान

    काठमाडौं, कात्तिक १५ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत...

  3. धर्ना अन्त्य गरी संवादमा आउन मन्त्रालयको आह्वान

    काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छलफलमा आउन आह्वान गरेको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.