Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित कर्मचारी पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाभित्र घुस लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरीसहित छापा मारेको छ। छापाका क्रममा ठूलो रकमसहित केही कर्मचारी रंगेहात पक्राउ परेका छन्। पक्राउ परेका कर्मचारीको नाम, पद र बरामद भएको घुस रकमबारे भने खुलाइएको छैन।

TopicsBhaktapur
4 publishers · 4 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, मोटो घुस रकमसहित रंगेहात केही कर्मचारी पक्राउ

घुस लेनदेनको सूचनाको आधारमा अख्तियारको टोली प्रहरी लिएर पुगेको थियो ।

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. मध्यपुर थिमि नगरपालिकाका प्रप्रअ घुस रकमसहित नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारी घुस रकमसहित प्रमुख प्रशाकिय अधिकृत लगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोली प्रहरीसहित पुगेको हो। अख्तियार स्रोतले दिएको जानकारी अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी नियन्त्रणमा परेको र ३३ लाख रुपैयाँ बरामद भएको छ। […] The post मध्यपुर थिमि नगरपालिकाका प्रप्रअ घुस रकमसहित नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा

    काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको कार्यालयमा छापा मारेको पुष्टि गरे

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुसको रकमसहित कर्मचारी पक्राउ

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ठूलो रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार, नगरपालिकाभित्र घुस लेनदेन भइरहेको सूचनापछि अख्तियारको टोलीले छानबिन तथा कारबाहीका लागि छापा मारेको हो। पक्राउ परेका कर्मचारीको नाम, पद, घुसबापत बरामद […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.