अमेरिकी मध्यावधि निर्वाचनपछि इरान युद्ध फेरि चर्किने आशंकाले मध्यपूर्वमा त्रास
अमेरिकाको मध्यावधि निर्वाचनपछि इरानसँगको युद्ध पुनः सुरु हुन सक्ने आशंकाले मध्यपूर्वमा चिन्ता बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताए पनि त्यसपछि के हुन्छ भन्ने स्पष्ट नगर्दा त्यस क्षेत्रका बासिन्दा अन्योलमा परेका छन्। वासिङ्टनको अस्पष्ट धारणा र तेहरानबाट आइरहेका युद्धसम्बन्धी चेतावनीका कारण मानिसहरू सम्भावित घटनाक्रमको संकेत खोजिरहेका छन्। खाडीका अरब मुलुकहरूमा विद्यालय बन्द हुने, हवाई उडान प्रभावित हुने र दैनिक जीवन अस्तव्यस्त बन्न सक्ने चिन्ता छ।
2 more headlines since

मध्यावधि निर्वाचनपछि इरानसँग फेरि युद्ध चर्किने आशंकाले मध्यपूर्वमा बढ्यो त्रास
अमेरिकाको मध्यावधि निर्वाचनपछि इरान युद्ध फेरि चर्किने आशंका, मध्यपूर्वमा त्रास
अमेरिकाको मध्यावधि निर्वाचनपछि इरानसँगको युद्ध पुनः शुरू हुन सक्ने आशंकाले मध्यपूर्वमा चिन्ता बढेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताए पनि त्यसपछि के हुन्छ भन्ने स्पष्ट नगर्दा त्यस क्षेत्रका बासिन्दा अन्योलमा परेका छन् ।वासिङ्टनको अस्पष्ट धारणा र तेहरानबाट आइरहेका युद्धसम्बन्धी चेतावनीका कारण मानिसहरू सम्भावित घटनाक्रमको संकेत खोजिरहेका छन् ।खाडीका अरब मुलुकहरूमा विद्यालय बन्द हुने, हवाई उडान प्रभावित हुने र दैनिक जीवन अस्तव्यस्त बन्न सक्ने भन्दै मानिस
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी सहायता रोक्ने घोषणा गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
+2first: 3h agolast: 18 min ago - You might have missedA different thread
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारद्वारा अर्को भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा अर्क…
+2first: 21h agolast: 48 min ago - Quietly gaining traction6 publishers in the last few hours
कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुण्डुमा भेटवार्ता
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
+2first: 12h agolast: 18 min ago