
यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन
हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले कर्मचारी अभाव, कमजोर सञ्चार तथा इन्टरनेट सेवा र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त आर्थिक वर्षमा ६ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १९ लाख ६ हजार रुपैयाँ […]

