Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

चीनसँगको वैकल्पिक नाकाबाट व्यापार गर्ने विषयमा छलफल

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा उनले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने काम भइरहेको बताए। बैठक काठमाडौंमा सम्पन्न भयो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको छ :  सचिव राई

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव

story2 publishers
Coverage

1 more headline since

  1. चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र

    काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसंगको वैकल्पिक नाकाहरुबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.