
एसीसी यु–१९ खेल्न ओमन जाने नेपाली टोलीको पोखरामा बिदाइ
पोखरा । ओमनमा आयोजना हुने एसीसी यु–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पोखरामा एक समारोहका बिच औपचारिक बिदाइ गरिएको छ । प्रतियोगिताको तयारी स्वरूप पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन गरिएको आठ दिने बन्द