Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 22h ago

परशुराम खापुङ पूरा पाँचवर्षे कार्यकाल सक्ने पहिलो प्रदेश प्रमुख बने

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ कात्तिक २४ गते कार्यकाल सकिएपछि मुलुकमा पूरा पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बन्ने भएका छन्। २०७८ कात्तिक २३ गते नियुक्त भएका खापुङ प्रदेश सरकारमा पटक–पटक परिवर्तन हुँदा पनि पदमा कायम रहे। उनीसँगै नियुक्त अन्य प्रदेश प्रमुखहरू भने पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनता समाजवादी पार्टी नेपालको कोटाबाट उनलाई नियुक्त गरेको थियो।

3 publishers · 3 headlines · 1 in 24h · developing over 20 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल पुरा गरेर उनी बिदा हुँदैछन् । केन्द्रमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई जनता समाजवादी पार्टी नेपालको कोटाबाट […]

Coverage

2 more headlines since

first · 2d agolatest · 22h ago
  1. बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

    विराटनगर समाचारदाता विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेख...

  2. पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख खापुङ

    काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ कात्तिक २४ गते कार्यकाल सकिएपछि मुलुकमा पूरा पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बन्ने भएका छन्। २०७८ कात्तिक २३ गते नियुक्त भएका खापुङ प्रदेश सरकारमा पटक–पटक परिवर्तन हुँदा पनि पदमा कायम रहे। उनीसँगै नियुक्त भएका अन्य प्रदेश प्रमुख भने पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए। कोशीका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.