Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2d agolast: 20h ago

प्रदीप ज्ञवालीद्वारा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको पक्षमा जोड

नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित सेमिनारमा बोल्दै उनले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताए । छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भए नेपालले दबाव थेग्न नसक्ने उनको चेतावनी छ ।

4 publishers · 4 headlines · 3 in 24h · developing over 20 hours
Broke firstRatopati logoRatopati

परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ :  प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा उनले नेपालको

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 20h ago
  1. परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

    छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. नेपालको परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैन : प्रदीप ज्ञवाली

    "नेपालले सधैँ पनि स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हुन्छ । हाम्रा कुनै पनि व्यवहारले हाम्रा छिमेकीहरू झस्किने, हामीप्रति अविश्वास बढ्ने खालको नीति नेपालले अवलम्बन गर्नु हुँदैन," उनले भने ।

    Baahrakhari logoBaahrakhariPrivatedetail4 publishers
  3. छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

    १७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Pradeep Gyawali calls for independent, balanced foreign policy · K cha khabar