
राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन
दाङ । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ। पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू-उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा
