Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

शाहरुख खान ६१ वर्षमा प्रवेश, मुम्बईमा प्रशंसकको उत्सव

बलिउड अभिनेता शाहरुख खान सोमबार नोभेम्बर २ मा ६१ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा मुम्बईमा उत्सवको माहोल बनेको छ र एक दिन अघिदेखि नै उनको निवास 'मन्नत' बाहिर प्रशंसकहरूको भिड लागेको थियो । मुम्बईको बान्द्रा–वर्ली सी लिंकमा उनको तस्बिरसँगै आगामी फिल्म 'किङ' को पोस्टर देखाइएको छ । प्रशंसकलाई जन्मदिनको उपहारस्वरूप 'किङ'को गीत 'तू मिल जाए' सार्वजनिक गरिएको छ ।

2 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

६१ वर्षमा अभिनेता शाहरुख खान, फ्यानलाई ‘किङ’को ‘तू मिल जाए’ उपहार

मुम्बई । बलिउडका ‘किङ खान’ अर्थात् अभिनेता शाहरुख खान आज (सोमबार) ६१ वर्षमा प्रवेश गरेका छन् । शाहरुखको जन्मदिनको अवसरमा अघिल्लो दिन हिजो देखिनै मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर प्रशंसकहरूको भिड लाग्न सुरु भएको थियो

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. ६१ वर्षका भए शाहरुख खान, जन्मदिनमा जान्नुहोस् उनका १० रोचक कुरा

    बलिउडमा धेरै कलाकार आए, धेरैले नाम र दाम कमाए । तर केही कलाकार यस्ता हुन्छन्, जो पर्दामा देखिने पात्रमा मात्र सीमित रहँदैनन्, दर्शकको जीवनकै एउटा हिस्सा बनिदिन्छन् । शाहरुख खान त्यस्तै अभिनेता हुन् । रोमान्स होस् वा संघर्षको कथा, उनको अभिनयले तीन दशकभन्दा लामो समयदेखि दर्शकलाई बाँधिरहेको छ । रोमान्सका उनी पर्याय हुन्, त्यो भनिरहनै […]

  2. शाहरुखको ६१औं जन्मदिन, बान्द्रा–वर्ली सी लिंकमा झल्कियो ‘किङ’ को पोस्टर

    काठमाडौं । बलिउडका बादशाह शाहरुख खानको ६१औँ जन्मदिनलाई लिएर प्रशंसकहरूमा उत्साह छाएको छ । नोभेम्बर २ मा जन्मदिन मनाउन लागेका खानका लागि मुम्बईमा अहिलेदेखि नै उत्सवको माहोल बनेको छ। उनको जन्मदिन आउनुअघि नै मुम्बईको बान्द्रा–वर्ली सी लिंकलाई विशेष ढंगले सजाइएको छ । उक्त पुलमा शाहरुख खानको तस्बिरसँगै उनको आगामी फिल्म ‘किङ’ को पोस्टरसमेत देखाइएको छ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.