Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 2d agolast: 2d ago

ट्रम्प प्रशासनद्वारा अमेरिकी किसानलाई १५ अर्ब डलर राहत घोषणा

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग प्याकेज घोषणा गरेको छ। अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको बढ्दो खर्च व्यहोरेका किसानलाई आठ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ। त्यस्तै, पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलर बराबरको ऋण व्यवस्था गरिएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन र मलको मूल्यवृद्धिबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग प्याकेज घोषणा गरेको छ । अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको बढ्दो खर्च व्यहोरेका किसानलाई आठ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ । त्यस्तै, पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलर बराबरको ऋण […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. ट्रम्प प्रशासनले गर्‍याे १५ अर्ब डलर राहत घाेषणा

    काठमाडाैँ । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ। अमेरिकी कृषि मन्त्रालयले ८ अर्ब डलर डिजेल खर्च

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. US Trump Administration Announces Over $15 Billion Aid Package for Farmers Amid Rising Fuel and Fertilizer Costs

    Kathmandu. As the midterm elections approach in America, President Donald Trump's administration has announced aid of more than $15 billion...

  3. अमेरिकी किसानलाई १५ अर्ब डलर राहत

    अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.