
युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो
कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । सोमालियामा इस्लामिक विद्रोही समूह अल–शबाबविरुद्धको अन्तरराष्ट्रिय सैन्य अभियानमा प्रमुख भूमिका निर्वाह गर्दै आएको युगान्डाले सन् २०२७ को अन्त्यसम्म सबै सैनिक फिर्ता गर्ने योजना बनाएको छ । युगान्डाली सेनाले जारी गरेको विज्ञप्तिमा सोमालियाको सङ्घीय सरकारसँग भएको द्विपक्षीय सम्झौताअनुसार सैनिक फिर्ती प्रक्रिया तत्काल […]
