Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16h agolast: 5h ago

नेपालगन्जमा कृषि स्नातक युवाहरूको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले पुष्पखेती गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा प्रयोगात्मक रूपमा पुष्पखेती गरी आर्थिक उपार्जन गरेका छन् । सानो लगानीमा ठूलो प्रतिफल पाइने उनीहरूको विश्वास छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 11 hours
Broke firstRatopati logoRatopati

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

बाँके । बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम

story2 publishers
Coverage

1 more headline since

  1. कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

    १८ कात्तिक, बाँके । बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठूलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन् […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.