Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 9 min ago

सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा सुरु

मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। इन्फ्लुएन्जा भाइरस संक्रमणका कारण गम्भीर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामीको ईक्मोसहित उपचार गरी स्वास्थ्यलाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालका सघन उपचार सेवा विभाग प्रमुख डा. प्रदीपका अनुसार नेपालमै पहिलो पटक ईक्मो रिट्रिभलसहित यो सेवा सुरु भएको हो।

3 publishers · 3 headlines · 2 in 24h · developing over 1d 2h
Broke firstOnlineKhabar logoOnlineKhabar

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ ।

Coverage

2 more headlines since

first · 1d agolatest · 11 min ago
  1. ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा

    गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १८ गते । काठमाडौंको मिनभवनस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलो पटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलताप...

  2. सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा, गम्भीर बिरामीको सफल उपचार

    काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालन गरिएको छ। इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामीको ईक्मोसहित उपचार गरी स्वास्थ्यलाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालका सघन उपचार सेवा विभाग प्रमुख डा. प्रदीप […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.