
म्याद गुज्रिएका चकलेट र विस्फोटक पदार्थसहित पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तिनचुली चोकस्थित एउटा घरमा तिहारको भाइमसला बनाउन म्याद गुज्रिएका सामग्री र विस्फोटक पदार्थसहित एकजना पक्राउ परेका छन् । भारत घर भइ काठमाडौँ, तिनचुली बस्ने २९ वर्षीय रमन कुमार पटेल अवैध रुपमा सञ्चय गरिराखेको पटाका र तिहारमा भाइ मसला बनाउन प्रयोग गर्न म्याद गुज्रिएका चकलेटसहित पक्राउ परेका हुन् । प्रहरीले उनका साथबाट […]

