Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

जलपर्यटन सुरक्षित बनाउन कास्की प्रशासनद्वारा १५ बुँदे निर्देशन जारी

फेवातालसहित पोखराका विभिन्न तालमा सञ्चालन हुने जलपर्यटन गतिविधिलाई कानुनअनुसार व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले १५ बुँदे निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी सूचनामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनिएको छ । कार्यालयले लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट पनि आग्रह गरेको छ ।

TopicsPokhara
3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले मङ्गलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 3h ago
  1. पोखराको फेवातालमा डुङ्गा चढ्दै हुनुहुन्छ? सुरक्षाका लागि कास्की प्रशासनले ल्यायो यस्तो निर्देशन

    पोखरा : फेवातालसहित पोखराका विभिन्न तालमा सञ्चालन हुने जलपर्यटनसम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले १५ बुँदे निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी सूचनामा डुङ्गा, कायाकिङ

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

    १८ कात्तिक, गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.