Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 21h agolast: 15h ago

महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने विषयमा सहकार्य भएको छ। सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका अनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५०० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २००० रुपैयाँ छुट पाइनेछ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstBizmandu

दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म

काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले दराजमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका डेबिट कार्ड र क्रेडिट कार्डबाहक ग्राहकले दराजमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १५०० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम २००० […] The post दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. महालक्ष्मी बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने विषयमा सहकार्य भएको छ । सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका अनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुने योजनामा डेबिट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.