महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छु…
महालक्ष्मी विकास बैंक
National-level development bank; NEPSE ticker MLBL.
Multi-publisher coverage mentioning महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छु…
महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी महा सोमबार' नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ। बैंकले प्रेस विज्ञप्तिमार्फत उक्त योजना सञ्चालनमा आएको …
महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्धन तथा नगदरहित बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले 'महालक्ष्मी महा सोमबार' योजना सञ्चालनमा ल्…
35 headlines across publishers

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटै आउटलेटबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन्। फेसन तथा लाइफस्टाइलसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीसँगको सहकार्यबाट […]
काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीमा छुट पाउने भएका छन्। बैंकका ग्राहकले केटीएम सिटीका १७ वटे आउटलेटमा कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंक र केटीएम सिटीबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले छुट सुविधा पाउनेछन्। The post महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटी कपडा किन्दा १० प्रतिशत छुट पाउने appeared first on BIZMANDU.

काठमाडौँ। महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याउने भएको छ। ग्राहकलाई सहज, सुरक्षित र नगदरहित बैंकिङ कारोबारतर्फ आकर्षित गर्ने तथा डिजिटल भुक्तानीको प्रयोग बढाउने उद्देश्यले बैंकले उक्त योजना ल्याएको जनाएको छ। योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले प्रत्येक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्। […]

काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ। डिजिटल कारोबार प्रवर्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन उक्त योजना ल्याउन लागिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार दराजमार्फत अनलाईन सामान खरिद गर्दा […] The post महालक्ष्मी विकास बैंकले ल्यायो ‘महा सोमबार’ योजना, दराजबाट सामान किन्दा १००० रुपैयाँसम्म छुट appeared first on BIZMANDU.
सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्ने छ ।
काठमाडौं। महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। रोटरी क्लबमार्फत सञ्चालन गरिने शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता भएको हो। सामुदायिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर […] The post महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता, शिक्षामा सहकार्य गर्ने appeared first on BIZMANDU.

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतामा असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने […]

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। बैंकले भदौ ९ गतेदेखि भदौ १४ गतेसम्म सञ्चालन हुने अटो शोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय सेवा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार अटो शोको अवसरमा आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइनुका […]
९ भदौ, काठमाडौं । मंगलबारदेखी भदौ १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरूमा सबैभन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको बैंकको दाबी […]

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। मेलामा बैंकले गाडी खरिदका लागि आवश्यक पर्ने कर्जाका विषयमा परामर्श, सहजीकरण तथा समन्वयको काम गर्नेछ। बैंकले अटो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई विभिन्न संस्था तथा प्रतिष्ठानका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ। बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा सेवा प्रदान गर्ने विभिन्न संस्थासँग सम्झौता गरी ग्राहकलाई विशेष छुटको सुविधा उपलब्ध गराएको जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा […]

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न सातवटा संस्थासँग सम्झौता गरेको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वलाई प्राथमिकता दिँदै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सेवा सञ्चालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १ देखि ७) को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको हो। […]
२२ साउन, काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्दि«य कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयर स्थापना गरिएको बैंकले जनाएको छ […]
काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि शिशु स्याहार कक्ष तथा डे-केयर सेवा संचालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १-७) को अवसर पारेर बैंकले दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा उक्त सेवा सुरु गरेको हो। बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष स्थापना गरिएको […] The post महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा संचालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर appeared first on BIZMANDU.

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकत्ता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। बैंकले “राइजिङ स्टार–ग्रोथ” विधाअन्तर्गत उक्त सम्मान प्राप्त गरेको जनाएको छ। जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रका प्रतिष्ठित […]
१० साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्सबाट प्रतिष्ठित अवार्ड पाएको छ । बैंकले ‘राइजिङ स्टार ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’ अन्तर्गत समेत सम्मानित भएको थियो । जुलाइ २४ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त […]
काठमाडौं। महालक्ष्मी विकास बैंक भारतमा सम्मानित भएको छ। बैंकलाई भारतीय चेम्बर अफ कमर्सले ‘राइजिङ स्टार ग्रोथ’ विधामा सम्मान गरेको हो। बैंक गत वर्ष ‘सम्पत्ति गुणस्तर’ विधामा सम्मानित भएको थियो। साउन ८ गते नयाँदिल्लीमा आयोजित चौथो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड’ आफुले सम्मान पाएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा डिजिटल बैकिङ सेवा विस्तार, […] The post महालक्ष्मी विकास बैंक भारतमा लगातार दोस्रो वर्ष सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’ विधामा अवार्ड appeared first on BIZMANDU.