Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 21h ago

मङ्गला गाउँपालिकामा व्यावसायिक मौरीपालन परियोजना स्वीकृत

म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मङ्गला गाउँपालिकाको परियोजना स्वीकृत भएको हो। प्रमुख प्रशासकीय अधिकृत अमृत दाहालका अनुसार प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा एक करोड रुपैयाँ बजेटको परियोजना प्रस्ताव स्वीकृत भएको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि मङ्गला गाउँपालिकाको परियोजना स्वीकृत भएको हो । मङ्गलाका प्रमुख

story2 publishers
Coverage

1 more headline since

  1. मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि मङ्गला गाउँपालिकाको परियोजना स्वीकृत भएको हो । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत अमृत दाहालले प्रदेश सरकारको ७० र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा एक करोड बजेटको परियोजना प्रस्ताव स्वीकृत भएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.