
दुई महिनादेखि बन्द ई–जीपी प्रणाली : नयाँ भर्सन कहिले सञ्चालनमा आउँछ ?
काठमाडौँ । सरकारी ठेक्कापट्टा र खरिद प्रक्रियालाई पारदर्शी बनाउन लागु गरिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द भएको दुई महिना बितिसकेको छ । गत भदौ ११ गतेदेखि प्रणालीमा समस्या आएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)


