
पाथीभरामा एकै दिन तीन हजार ५९५ भक्तजनले गरे दर्शन
ताप्लेजुङ : ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनको चहलपहल बढेको छ। सोमबार मात्रै तीन हजार ५९५ जनाले पाथीभरा देवीको दर्शन तथा पूजापाठ गरेका छन्। समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनका

