
प्रधानमन्त्री बालेनको भारत भ्रमण : तयारीमा अलमल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने लगभग निश्चित भएको छ । मंसिर ६ गतेदेखि ८ गतेसम्म भारत भ्रमणका लागि तयारी भइरहे पनि सरकारले भ्रमणको मिति हालसम्म घोषणा गरेको छैन

