
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध मंगलबार विशेष अदालतमा दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध पनि मुद्दा दायर गरेको हो। २०६६ सालमा नेपाल प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्ले सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजसम्बन्धी निर्णय गरेको विषयमा यो मुद्दा दायर भएको हो।

पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
2 more headlines since
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ ।मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको हो ।आयोगले पूर्वप्रधानमन्त्री नेपालसँगै पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।२०६६ सालमा प्रधानमन्त्री रहँदा नेपालको मन्त्रिपरिषद्ले सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज (रिजाल क्यानिङ

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक तथा हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा अर्क…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय…