
वन पुनःस्थापनाका लागि उच्च प्रविधिको प्रयोग गर्दै यूएई
अबुधाबी । समुद्री तटीय क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, कार्बनडाइअक्साइड अवशोषण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने म्यान्ग्रोभ वन पुनःस्थापनाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले उच्च प्रविधिको प्रयोग गरिरहेको छ । विशेषगरी अबुधाबीमा ड्रोनको