Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 23h agolast: 21h ago

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न माग गर्दै सर्वोच्चमा रिट

देशभरका उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले उक्त रिट दायर गरेका हुन्। रिटमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गरिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौं । देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले उक्त रिट दायर गरेका हुन्। रिटमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको […]

Coverage

1 more headline since

  1. जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न माग गर्दै सर्वोच्चमा रिट

    देशभरका उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.