अमेरिकी मध्यावधि चुनावबारे जान्नैपर्ने कुरा
नोभेम्बर ३ मा अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा मतदान गर्दै छन्। यस निर्वाचनको परिणामले राष्ट्रपतिको पदावधि वा राष्ट्रपति को हुने भन्ने निर्णय गर्दैन तर अमेरिकी नागरिकले राजधानी वासिङ्टनस्थित संसद्मा कस्ता प्रतिनिधि चाहन्छन् भन्ने कुराको संकेत भने अवश्य दिनेछ। अमेरिकामा राष्ट्रपतीय निर्वाचनजस्तै मध्यावधि निर्वाचन पनि प्रत्येक चार वर्षमा हुन्छ। राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक मध्यमा हुने भएकाले यसलाई […]


