Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

अभिषेक बास्तोलाले अस्ट्रेलियन ओपन २०२७ को वाइल्ड कार्ड प्लेअफ खेल्ने

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन्। चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने उक्त प्रतियोगितामा उनले मेन्स सिंगल्समा नेपालको प्रतिनिधित्व गर्नेछन्। छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक अभिषेकले प्राप्त गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।

TopicsChina
2 publishers · 2 headlines · 1 in 24h · developing over 23 hours
Broke firstRatopati logoRatopati

अभिषेकले अस्ट्रेलियन ओपनको छनोट खेल्ने

काठमाडौँ। नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल खेलकुद

story2 publishers
Coverage

1 more headline since

  1. अभिषेकले अस्टे्रलियन ओपनको प्लेअफ खेल्ने

    काठमाडौं । नेपाली टेनिसका उदीयमान खेलाडी अभिषेक बास्तोलाले अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले मेन्स सिंगल्समा नेपालबाट खेल्नेछन् । उनले छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक प्राप्त गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.