
‘जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् व्यवस्थापन क्षेत्रमा अर्थपूर्ण युवा सहभागिता चाहिन्छ’
मैले युवा र क्लाइमेट चेन्जमा आजसम्म बोलेको छैन, पहिलो पटक बोल्दै छु । जलवायु परिवर्तन र वातावरण सुरक्षाका क्षेत्रमा लामो समयदेखि प्राध्यापन र अनुसन्धान गर्दै आएको छु। काठमाडौँ विश्वविद्यालयमा विगत १५ वर्षदेखि जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विकास अध्ययन पढाउँदै गर्दा तथा देशका विभिन्न सहरहरू घुम्दा हाम्रा सहरी संरचना र विकासका ढाँचाहरूमा गम्भीर प्रश्नहरू […]
