काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापा नियुक्त हुनुभएको छ। विश्वविद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्नका लागि बुधबार उहाँको…
काठमाडौं विश्वविद्यालय
Autonomous technical university in Dhulikhel.
Multi-publisher coverage mentioning काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापा नियुक्त हुनुभएको छ। विश्वविद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्नका लागि बुधबार उहाँको…
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विराज सिंह थापालाई काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गर्नुभएको छ। विश्व…
50 headlines across publishers

काठमाडौँ, भदौ १७ गते । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ ।विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्या...

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत […]


नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।...

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौं वश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत […] The post काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने भनिएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको हो । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरुलाई यस्तो निर्देशनContinue reading "भदौ १३ गतेदेखिका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन"

काठमाडौँ, भदौ १२ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परिक्षा स्थगित गर्न विश्वविद्यालयहरु तथा मातहतका निकायलाई निर्देशन दिएको छ ।प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक...

काठमाडौं । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन
काठमाडौँ- प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि देशभरका विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएका छन्। मन्त्री पोखरेलले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन्। उनका अनुसार स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त […]
१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनअनुसार भदौ १३ […]

काठमाडौं । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १३ भदौदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् । […] The post सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयले आफ्ना सम्पूर्ण स्कुलहरू तथा सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित परीक्षाहरू अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना बमोजिम तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल
Prof Dr Bibek Baral has been appointed as the Vice Chancellor of Kathmandu University (KU). Prime Minister and University Chancellor Balendra Shah made the appointment upon the recommendation of the Vice Chancellor Selection and Recommendation Committee. Minister for Education and Sports Sashmit Pokharel, handed over the appointment letter to the newly appointed Vice Chancellor Dr Baral today. The Vice Chancellor Selection and Recommendation Committee led by Minister Pokharel had
Kathmandu, Aug 14: Prof Dr Bibek Baral has been appointed as the Vice Chancellor of Kathmandu University (KU). Prime Min...
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन)ले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका थिए ।शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारम

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे । शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले […]


KATHMANDU: Prof. Dr. Bibek Baral has been appointed vice-chancellor of Kathmandu University. Prime Minister Balendra Shah, who also serves as the university’s chancellor, appointed Baral to the post on Friday. A selection committee led by Education and Sports Minister Sasmit Pokharel had recommended three candidates for the position. The other recommended candidates were Prof. Dr. […]
KATHMANDU: Prof. Bivek Baral has been appointed vice chancellor of Kathmandu University (KU). Prime Minister and university Chancellor Balendra Shah (Balen) appointed Baral based on the recommendation of the Vice-Chancellor Selection and Recommendation Committee. Minister of Education and Sports Sasmit Pokharel handed Baral his appointment letter at the Ministry on Friday. The committee, coordinated by […]

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुभयो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट […]
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित […]

काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित […] The post काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराललाई नियुक्त गरेका छन्। विश्वविद्यालयका कुलपति रहेका बालेनले शिक्षामन्त्री सस्मित पोखरेल नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा बराललाई उपकुलपति बनाएका हुन्। नवनियुक्त उपकुलपति बराललाई शिक्षामन्त्री सस्तिमले शुक्रबार नियुक्तिपत्र दिएका छन्। बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरी त्यहाँको उपकुलपति बन्ने पहिलो […] The post काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा बालेनको रोजाइमा विवेक बराल, सस्मितले दिए नियुक्तिपत्र appeared first on BIZMANDU.

काठमाडौँ, साउन २९ गते । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त हुनुभएको छ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट...
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे।...

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक डा.विवेक बराल नियुक्त भएका छन् ।

Kathmandu. Professor Dr. Vivek Baral has been appointed as the Vice-Chancellor of Kathmandu University.
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका विवेक बरालमाथि आर्थिक बेरूजु लगायतका विभिन्न प्रश्न उठेपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयसँग पत्राचार गरेको छ।
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका उम्मेदवारमाथि केही गम्भीर प्रश्न उठेका छन्।
KATHMANDU: The 17th Seminar of the International Association for Tibetan Studies (IATS) has transitioned to an online format following verbal instructions from the Nepali government directing Kathmandu University to withdraw as host. The decision shifts the week-long international conference, originally scheduled to gather over 700 delegates from 39 countries in Kathmandu, into a virtual event […]
२४ साउन, काठमाडौं । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज ( आएटीए) को बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो । नेपालको तर्फबाट सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले […]

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने भएको छ । यसअघि परराष्ट्रसचिव अमृतबहादुर राईसँगको परामर्शमा मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजकमध्येको काठमाडौं विश्वविद्यालयका अधिकारीहरुलाई डाकेर नेपालमा उक्त कार्यक्रम नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । धुलिखेल र राजधानीमा अगष्ट २३ देखि २९ सम्म आयोजना हुने भनिएको इन्टरनेशनल एशोसिएसन फर टिबेटियन […]
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, निजी वा निहित स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने भन्दै प्रा.डा.गोविन्द केसीले सरकारलाई चेतावनी दिएका छन्। उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै डा.केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरे त्यसको सशक्त प्रतिवाद गरिने बताएका हुन्। […]
२२ साउन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट प्रक्रियालाई कुनै पनि निहित स्वार्थ भएका व्यक्ति वा समूहले प्रभावित पार्न नहुने बताएका छन् । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएकाहरुमध्ये अल्पसूचीमा परेका उम्मेदवारहरुको आज अन्तर्वार्ता सुरु हुनुअघि डा. केसीले विज्ञप्ति जारी गरी सो कुरा बताएका हुन् । अल्पसूचीमा दयाराम पोखरेल, […]

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदको अल्पसूचीमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आज (शुक्रबार) हुँदैछ। संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा तथा खेलकुद मन्त्रालयमा हुँदैछ । ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’

Kathmandu. The presentation and interview of the candidates shortlisted for the post of Vice-Chancellor of Kathmandu University is happening today...

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारहरूले उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग गरेका छन् । उनीहरूले भोलि (शुक्रबार) हुने उपकुलपति छनोट प्रक्रिया स्थगनको माग गरेका हुन् । छनोट प्रक्रिया पारदर्शी र मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा

काठमाडौं । काठमाडौंमा भदौ पहिलो साता हुने भनिएको तिब्बती मामिलाको अन्तर्राष्ट्रिय सम्मेलन तयारी लगभग पूरा भइसकेपछि स्थगन गरिएको छ । चीन सरकारले आपत्ति जनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजकलाई सम्मेलन रोक्न आग्रह गरेको हो । आइटीएसको १७ औं सम्मेलन यसपटक नेपालमा आयोजना गर्ने तयारी गरेको थियो । सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू […] The post काठमाडौंमा हुने भनिएको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन किन रोकियो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Kathmandu. Any program related to Tibet in Nepal is viewed with suspicion. Mostly, such programs are not allowed to happen,...

Kathmandu. Candidates shortlisted for the post of Vice-Chancellor of Kathmandu University have announced that they will not participate in the...

काठमाडौं । सरकारले काठमाडौंमा हुन लागेको तिब्बती मामिलाको अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गराएको छ । चीनले आपत्ति जनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजकलाई भदौ पहिलो साता आयोजना हुने सम्मेलन रोक्न भनेको हो । आएटीएसको १७ औं सम्मेलन यसपटक नेपालमा आयोजना हुने भनिएको थियो । सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने आयोजकले बताएका […]

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस)को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन सरकारको आग्रहपछि रद्द गरिएको छ । स्थानीय आयोजकमध्ये एक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास)का निर्देशक डा. सागरराज शर्माले नेपाल सरकारको आग्रहमा सम्मेलन स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अब उक्त सम्मेलन नेपालमा आयोजना नहुने […]
Greetings from Kathmandu, Nepal government has cancelled the International Association for Tibetan Studies Conference, which was scheduled to be held in Kathmandu from August 23–29, marking the first time the global academic event was planned in Nepal. The decision came after strong objections from the Chinese Embassy in Kathmandu, which had expressed concerns over the participation of representatives linked to the Dalai Lama. Beijing’s growing concerns over secu