राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
काठमाडौं । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ। सम्झौताको मुख्य उद्देश्य हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध गरी अनलाइन माध्यमबाट सेवा उपलब्ध गराउनु रहेको बताइएको छ। यसबाट सम्बन्धित […] The post राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता appeared first on BIZMANDU.
