Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 3h ago

सोलुखुम्बु हेलिकप्टर ठक्कर दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो। मङ्गलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन–एजेआर) एकापसमा ठोक्किएका थिए।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ। सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ। प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो। मंगलबार फेरिचेमा एयर

story2 publishers
Coverage

1 more headline since

  1. सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

    काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो । मङ्गलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन–एजेआर) एकापसमा ठोक्किएका थिए […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.