Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालनमा

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले कारोबार सञ्चालन गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबार बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक उपस्थित थिए।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1 day
Broke firstThaha Khabar logoThaha Khabar

गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमा

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालनमा

    काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबार बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.