Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2 min ago

आईजीपी हटाउने निर्णय राज्यसत्ताको चरम दुरुपयोगः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्। आईजीपीले अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने उनको भनाइ छ। सरकारले कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। हटाइएका कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन्।

4 publishers · 9 headlines · 9 in 24h · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् - अब सरकारसँग कानुनी लडाइँ लड्छु

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन्।...

social-affairs9 publishers
Coverage

8 more headlines since

  1. विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर विधि र प्रक्रिया विपरीत भएको भए त्यो गलत हुने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  2. आइजिपीमा दानबहादुर कार्कीको ‘कमब्याक’ कति सम्भव ? के भन्छ पुरानो नजिर ?

    कार्यकाल बाँकी छँदै सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएपछि अहिले सुरक्षा वृत्त र राजनीति गर्माएको छ। कार्की सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएपछि सबैतिर एउटै चासो छ, के उनी फेरि आइजिपमा फर्कन सक्लान् ?...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  3. आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन्ः अब सरकारसँग कानुनी लडाइँ लड्छु

    काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन । ‘सरकारले पहिलेदेखि […] The post आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन्ः अब सरकारसँग कानुनी लडाइँ लड्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. आईजीपी हटाउने निर्णय राज्यसत्ताको चरम दुरुपयोग : ज्ञानेन्द्र शाही

    ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  5. आईजीपीमाथिको कारबाही राज्यसत्ताको चरम दुरुपयोग: ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भनेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  6. प्रहरी प्रमुखबाट दानबहादुर कार्कीलाई हटाउनुका कारण के के ?

    कार्कीलाई हटाउने निर्णय एकाएक आएको जस्तो देखिए पनि पछिल्ला केही सातायता प्रहरी नेतृत्वमाथि विभिन्न विवाद र प्रश्न उठिरहेका थिए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.