Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 3h ago

मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक कार्की अदालत जाने

प्रहरी महानिरीक्षक दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन् । सरकारको निर्णय सार्वजनिक भएलगत्तै उनले आफू निकटकाहरुसँग अदालत जाने प्रतिक्रिया दिएको उनका अति निकट विश्वस्त स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को उक्त निर्णयलाई कार्कीले अदालतमा चुनौती दिने बताइएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstBaahrakhari logoBaahrakhari

सरकारको निर्णयविरुद्ध प्रहरी महानिरीक्षक कार्की अदालत जाने

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. सरकारको निर्णयविरुद्ध प्रहरी महानिरीक्षक कार्की अदालत जाने

    काठमाडौं । मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् । उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको उनका अति निकट विश्वस्त स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.