Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16h agolast: 2h ago

प्रहरी महानिरीक्षक केसीद्वारा संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे। विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभनमा नपर्ने उनको निर्देशन छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 13 hours
Broke firstKhabarhub logoKhabarhub

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे । “विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, […]

Coverage

1 more headline since

  1. संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

    प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.