Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

भारतीय विदेश सचिव विक्रम मिश्री र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच काठमाडौंमा भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौंस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरू सहभागी थिए।

5 publishers · 5 headlines · 5 in 24h · developing over 47 min
Broke firstKhabarhub logoKhabarhub

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको छ । भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो । भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र आपसी […]

Coverage

4 more headlines since

first · 3h agolatest · 3h ago
  1. अर्थमन्त्री डा. वाग्लेसँग विदेश सचिवको शिष्टाचार भेट

    गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक १८ गते । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । मिश्रीले आ...

  2. अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीको भेट

    नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail5 publishers
  3. अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिसरीबीच भेटवार्ता

    काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव मिसरीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा दुवै जनाले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए। […]

  4. अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भारतका विदेश सचिवको भेट, आर्थिक सहकार्यका विषयमा छलफल

    काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। मिश्रीले बुधबार अपराह्न सिंहदरबार पुगेर अर्थमन्त्री डा. वाग्लेसँग भेटवार्ता गरेकमा हुन्। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायका साथै परराष्ट्र र अर्थ मन्त्रालयका कर्मचारी पनि सहभागी […] The post अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भारतका विदेश सचिवको भेट, आर्थिक सहकार्यका विषयमा छलफल appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.