
अमेरिकाको जर्जियामा केइशा लान्स बटम्स विजयी, राज्यको गभर्नर बन्ने पहिलो अश्वेत महिला
जर्जिया । अमेरिकाको जर्जिया राज्यमा गभर्नर पदका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार केइशा लान्स बटम्स विजयी भएकी छन् । यो जितसँगै उनी अमेरिकी इतिहासमा कुनै राज्यको गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला बनेकी छन्
