
साढे ५ वर्षपछि निगमको आरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा
काठमाडौँ । नेपाल आयल निगमको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली साढे ५ वर्षपछि पूर्ण हस्तान्तरणको चरणमा पुगेको छ । लिमिटेडले आफ्ना सम्पूर्ण प्रशासनिक तथा व्यापारिक कारोबारलाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले ईआरपी परियोजना सम्झौता
