
बाराक ओबामाले भने : अमेरिकी जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भाे
काठमाडौं । डेमोक्र्याट पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ जितेपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन् । केहीबेरअघि सामाजिक सञ्जालमार्फत ओबामाले मध्यावधि चुनावमा अमेरिकी जनताले ‘मानिसहरूलाई
