रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको यस फिल्मले रिलिजअघि नै भारतीय बक्स अफिसमा ठूलो हलचल मच्चाएको छ । फिल्मले भारतमा पहिलो पाँच दिनको एड्भान्स बुकिङबाट ९६.५६ करोड भारु ग्रस कलेक्सन गरेको छ । यससँगै फिल्म १०० करोड […]
