Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 1h ago

रसुवाका युवा पासाङ शेर्पाले गाउँमै चौँरीपालनमा भविष्य खोजे

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पाले तीन वर्ष मलेसियामा बिताएपछि विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेर स्वदेश फर्किएर चौँरीपालनलाई व्यावसायिक बनाएका छन्। पुख्र्यौली पेसालाई नै अँगालेर उनी गाउँमै रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण उनी बनेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन् । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाईंकुण्ड गाउँपालिका–६ नागुङका ३४

story4 publishers
Coverage

3 more headlines since

first · 5h agolatest · 1h ago
  1. चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन् । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाईंकुण्ड गाउँपालिका–६ नागुङका ३४

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

    रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा। तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे। […]

  3. विदेशबाट फर्किएर आफ्नै गाउँको चौँरीगोठमा भविष्य खोज्दै पासाङ

    रसुवा, कात्तिक १९ गते । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.