११ वर्षपछि सलमानको स्वरमा नयाँ फिल्मी गीत, आफ्नै फिल्म 'मातृभूमि' मा गाए (भिडिओ)
बलिउड अभिनेता सलमान खानले ११ वर्षपछि फेरि फिल्मको गीतमा स्वर दिएका छन्।
बलिउड अभिनेता सलमान खान करिब ११ वर्षपछि पुनः गायनमा फर्किएका छन्। उनले आफ्नो आगामी फिल्म 'मातृभूमि'का लागि गीतमा स्वर दिएका छन्। 'तेरी सेक्सी ब्युटी' नामक उक्त गीत बुधबार बिहान कुनै पूर्वसूचनाबिनै सार्वजनिक गरिएको थियो र सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। गीतमा सलमानसँगै गायिका मुस्कानको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत साजिद खानको रहेको छ।
बलिउड अभिनेता सलमान खानले ११ वर्षपछि फेरि फिल्मको गीतमा स्वर दिएका छन्।
1 more headline since

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब ११ वर्षपछि उनले आफ्नो आगामी फिल्म ‘मातृभूमि’का लागि गीत गाएका छन्। बुधबार बिहान कुनै पूर्वसूचनाबिनै सार्वजनिक गरिएको ‘तेरी सेक्सी ब्युटी’ नामक गीतले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। गीतमा सलमानसँगै गायिका मुस्कानको स्वर सुन्न सकिन्छ। साजिद खानको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सलमान अभिनेत्री […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जाम…
नेपाल प्रहरीका हटाइएका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो पदबाट हटाउने मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्…
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा दुईदिने आधिकारिक भ्रमणका लागि …